भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

मलाई पनि घाऊ लागेपछि / गोबर्धन पूजा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:59, 13 जुलाई 2018 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= गोबर्धन पूजा |अनुवादक= |संग्रह= }} {...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


दुख्छ नि हो मलाई पनि घाऊ लागेपछि
चढ़ाएको फूलमाथि पाऊ लागेपछि

कति गरि जोडे कोथ्ये विश्वासको वाग
झर्यो आंशु माली दाईको भाऊलागेपछि

यस्तै रैछ्न मित्रहरु चिन्नई नसकिने
जुवाड़ेको मातजस्तो दाऊलागेपछि

कर्म गर्न धर्म गर्न कैल्येई छोडिएन
हासो मेरो टाढा भयो राहू लागेपछि

न पग्लने सागरमाथा बन्छु भन्थ्यें सधैं
तर पुंगे समुद्रमा साहू लागेपछि …