भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

"व्यस्तता / सुमन पोखरेल" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
 
पंक्ति 10: पंक्ति 10:
 
   
 
   
 
यति व्यस्त पनि नहोऊँ,
 
यति व्यस्त पनि नहोऊँ,
कि आफूलार्इ हेरी मुस्काइरहेको  
+
कि आफूलाई हेरी मुस्काइरहेको  
आफ्नै आँगनको फूलको सुवास चिन्न नसकूँ।
+
आफ्नै आँगनको फूलको सुवास चिन्न नसकूँ ।
 
   
 
   
 
सृष्टिका सम्पूर्ण खुसी  
 
सृष्टिका सम्पूर्ण खुसी  
 
आफू माझ खसालेर रमाइरहेका केटाकेटीका
 
आफू माझ खसालेर रमाइरहेका केटाकेटीका
खेल हेर्न नभ्याऊँ।
+
खेल हेर्न नभ्याऊँ ।
 
   
 
   
 
प्रेम बोकी हिँड्‍ने बतासका स्पर्श,
 
प्रेम बोकी हिँड्‍ने बतासका स्पर्श,
 
जीवनको स्वरमा गुन्जिएका चराहरूका चहचहावट,
 
जीवनको स्वरमा गुन्जिएका चराहरूका चहचहावट,
 
ओरालै लाग्दा पनि नाचिरहेका झर्नाहरूका उमङ्ग,
 
ओरालै लाग्दा पनि नाचिरहेका झर्नाहरूका उमङ्ग,
अँध्यारालार्इ छक्याउँदै रमाइरहेका जूनकीरीका चमक,
+
अँध्यारालाई छक्याउँदै रमाइरहेका जूनकीरीका चमक,
 
केही बुझ्ने फुर्सद नहोस्।
 
केही बुझ्ने फुर्सद नहोस्।
कहिलेसम्म हतारोको ठेलाइमै बगिरहूँ?
+
 
चटारोको भुमरीमै घुमिरहूँ?
+
कहिलेसम्म हतारोको ठेलाइमै बगिरहूँ ?
जीवन भत्किएर उचाल्लिएको उचाइतिर लखेट्टिरहूँ?
+
चटारोको भुमरीमै घुमिरहूँ ?
 +
जीवन भत्किएर उचाल्लिएको उचाइतिर लखेट्टिरहूँ ?
 
   
 
   
 
जीवनको पल्लो छेउ पुगुन्जेल
 
जीवनको पल्लो छेउ पुगुन्जेल
 
आफ्नै अनुहार हेर्ने समय निकाल्न नसकूँ
 
आफ्नै अनुहार हेर्ने समय निकाल्न नसकूँ
 
र एक चोइटो समय हात लागुन्जेलमा  
 
र एक चोइटो समय हात लागुन्जेलमा  
ऐनामा आफूलार्इ हेर्दा देखिने मायालुको मुहारबाट
+
ऐनामा आफूलाई हेर्दा देखिने मायालुको मुहारबाट
ओज, माधुर्य र यौवन भागिसकेको होस्!
+
ओज, माधुर्य र यौवन भागिसकेको होस् !
 
   
 
   
 
टाउकाभरि रिक्तताको भारी बोकेर
 
टाउकाभरि रिक्तताको भारी बोकेर
यो युगौँ बुढो समयको खेदाइमा
+
यो युगौँ बूढो समयको खेदाइमा
कहिलेसम्म भागिरहूँ म?
+
कहिलेसम्म भागिरहूँ म ?
 
   
 
   
 
जीवन खोज्ने आफ्नो यात्रामा
 
जीवन खोज्ने आफ्नो यात्रामा
हिँड्‍दै गर्नुस् तपार्इँहरू।
+
हिँड्‍दै गर्नुस् तपाईँहरू ।
 
   
 
   
 
 
 
एक छिन यहीँ बसी
 
एक छिन यहीँ बसी
 
एक निमेष  
 
एक निमेष  
जीवन बाँचेर आउने छु।
+
जीवन बाँचेर आउने छु ।
 
   
 
   
 
   
 
   
 
</poem>
 
</poem>

09:26, 10 जनवरी 2020 के समय का अवतरण

 
यति व्यस्त पनि नहोऊँ,
कि आफूलाई हेरी मुस्काइरहेको
आफ्नै आँगनको फूलको सुवास चिन्न नसकूँ ।
 
सृष्टिका सम्पूर्ण खुसी
आफू माझ खसालेर रमाइरहेका केटाकेटीका
खेल हेर्न नभ्याऊँ ।
 
प्रेम बोकी हिँड्‍ने बतासका स्पर्श,
जीवनको स्वरमा गुन्जिएका चराहरूका चहचहावट,
ओरालै लाग्दा पनि नाचिरहेका झर्नाहरूका उमङ्ग,
अँध्यारालाई छक्याउँदै रमाइरहेका जूनकीरीका चमक,
केही बुझ्ने फुर्सद नहोस्।

कहिलेसम्म हतारोको ठेलाइमै बगिरहूँ ?
चटारोको भुमरीमै घुमिरहूँ ?
जीवन भत्किएर उचाल्लिएको उचाइतिर लखेट्टिरहूँ ?
 
जीवनको पल्लो छेउ पुगुन्जेल
आफ्नै अनुहार हेर्ने समय निकाल्न नसकूँ
र एक चोइटो समय हात लागुन्जेलमा
ऐनामा आफूलाई हेर्दा देखिने मायालुको मुहारबाट
ओज, माधुर्य र यौवन भागिसकेको होस् !
 
टाउकाभरि रिक्तताको भारी बोकेर
यो युगौँ बूढो समयको खेदाइमा
कहिलेसम्म भागिरहूँ म ?
 
जीवन खोज्ने आफ्नो यात्रामा
हिँड्‍दै गर्नुस् तपाईँहरू ।
 

एक छिन यहीँ बसी
एक निमेष
जीवन बाँचेर आउने छु ।